Section 02
Nepali Verses
Exploring the richness of the Nepali language through traditional and modern poetic forms.
2080-03-14
अभिलाषित अस्तित्व
गरे हार, नगरे प्रहार गरिरहन्छ जीवनले हार पनि हार्ने छ एकदिन, भन्दै विश्वास दिलाउँछ मनले”
READ FULL POEM2078
भिन्न हुनेछन्
भिन्न हुनेछन् एउटैसंग गासिएको नाता पनि भिन्न हुनेछन् एउटै आशुले बोकेको व्यथा पनि ।।
READ FULL POEM